आंशिक प्रध्यापकले शङ्ख बजार झकझकाए त्रिवि पदाििधकारी

सोमबार, पुस २०, २०७७
Global Ime Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आइतबार कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा शङ्खनाद गरेको छ । सङ्घको जारी आन्दोलनका क्रममा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म त्यहाँ सहभागी करिब १०० आंशिक प्राध्यापकले शङ्ख बजाएर आवाज उठाएका थिए । सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईले आफूहरूले समान कामका लागि समान दामका लागि आन्दोलन गरेको बताए । सो विश्वविद्यालयमा हाल करिब दुई हजार आंशिक कार्यरत छन् ।
 

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार