रूखमा चढेर फोन लगाउँदै यार्सा सङ्कलक

बिहीबार, साउन २८, २०७८

साइपाल गाउँपालिकाको यार्सा गुम्बा सङ्कलन गर्न जाने ठाउँ दोतलेमा नेटवर्क नआउँदा रूखमा चडेर फोन गर्दै स्थानीय यार्सा सङ्कलक । पहाडी भूभाग भएकाले बझाङका धेरै भूभागमा मोबाइल नलाग्ने समस्या छ । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार