बाढीले कर्णाली नदी कटान

आइतबार, साउन २४, २०७८

टीकापुर नगरपालिका–५ दौलतपुरको दक्षिणतिर शाहीपुरमा कर्णाली नदीको बाढीले तीव्ररुपमा कटान गरेको क्षेत्र । नदीले दुई मिटर कटान गरेपछि नदी बस्तीमा पस्ने खतरा बढेको छ । नदी कटान रोक्न नेपाली सेनाका जवान जैविक तटबन्ध निर्माणमा खटिरहेका छन् । दुर्गा देवकोटा/रासस

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार