‘पूर्व बजेट छलफल’मा आज अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग छलफल गर्दै रास्वपा सांसद

बुधबार, वैशाख २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गर्ने भएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रम आयोजना गरेको हो । छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता हुने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार