सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु सात हजार ४०० र चाँदी रु १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ९४५ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो ।