सुनचाँदीको मूल्यमा वृद्धि

मंगलबार, फागुन २६, २०८२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो । आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार