महासंघले तोकेको मूल्यमा कारोबार भयो आज दिनभर सुन चाँदी

शुक्रबार, माघ २, २०८२

काठमाडौं । आज दिन भर बढेको मूल्य अनुसार सुन चाँदीको कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको जनाएको थियो ।  बिहीबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार र्भएको महासंघले जनाएको छ । सुन आज बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार कारोबार भयो ।  यस्तै, आज बढेको मूल्यमै चाँदीको कारोबार भएको छ । चाँदीको मूल्य आज तोलामा १ सय ६० रुपैयाँले बढेको थियो । चाँदी आज प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार