सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । दक्षिण ललितपुरको प्युटार गढी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । स्थानीयवासीले दिएको जानकारी अनुसार ईटा बोकेको बा २ ख ८३५४ नम्बरको मिनी ट्रक ब्रके फेल भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।