सुनचाँदीको मूल्य बढ्यो

सोमबार, कात्तिक २४, २०८२

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको  हो । आइतबार  ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार