सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठकमा आज संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल भएको छ । बिहीबार विहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा सुरु भएको बैठकमा निजामती विधेयकबारे छलफल भएको हो ।