राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित

बुधबार, भदौ ११, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित भएकी छन् । सभापतिमा उम्मेदवारी दिएकी उनीविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।  उनको प्रस्तावकमा सोही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार