संसदीय समितिमा निजामती बिधेयकवारे छलफल हुने

बुधबार, भदौ ११, २०८२
Global Ime Bank

काठमाडौं ।  संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।  जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवा विधेयक, २०८ण् माथि दफावार छलफल गरिनेछ । साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷८२ सम्बन्धमा छलफल गरिनेछ । सो बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार