सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । आइतबार बस्न लागिएको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।