युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

आइतबार, भदौ १, २०८२
Global Ime Bank

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ  ।

Photo-(1)-(3)-1755398577.png
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार