सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।