नेकपा एसको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक भदौमा

शनिबार, साउन २४, २०८२
Global Ime Bank

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पार्टीको स्थायी कमिटी, पोलिब्युरो  र केन्द्रीय कमिटी बैठक भदौमा बस्ने भएको छ ।   भदौ ४ गतेका लागि स्थायी कमिटी बैठक, ५ गते पोलिटब्युरो र ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए । उनको अनुसार स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा र केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ । 
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार