आदिवासी जनजातिहरूले पहिले आफ्ना अधिकारहरूको महत्वलाई बुझ्नुपर्छ : उपप्रधानमन्त्री सिंह

शुक्रबार, साउन २३, २०८२
Global Ime Bank

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिहंले आदिवासी जनजातिहरुका  अधिकारको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका छन् । शुक्रबार कांग्रेस निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार प्राप्त गरी र सीमा भित्र रही संयमित रुपमा आफ्नो अधिकारहरुलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए । उनले नीति निर्माण तहमा आदीबासी जनजातिहरुको उल्लेखनीय प्रतिनिधित्व रहेको तर त्यसमा चित्त बुझाउन नसकिने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार