माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

बुधबार, साउन २१, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटघाट र छलफल भएको छ । बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको करिब एक घण्टा लामो भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार