एमाले बिधान महाधिवेसन तयारी बैठक सम्पन्न

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ ।  महासचिव शंकर पोखरेलको नेतृत्वमा सो बैठक बसेको हो । बैठकले महाधिवेशन तयारीको अहिलेसम्मको कामको समिक्षा गर्दै तीब्रताका साथ तयारीका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार