माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दै 

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज (आइतबार) पनि बस्दैछ ।  गत शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।  बैठक बिहान ११ः ०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार