वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर (फोटो फिचर)

मयुर प्लाई

सुर्खेतको वीरेन्द्रनगरमा ढकमक्क फूलेका गुलमोहरले आन्तरिक पर्यटक बढाइरहेका छन् । अरुबेला सुनसान जस्तै देखिने घण्टाघरदेखि नगरपालिका जाने बाटो र घण्टाघर पार्कमा गुलमोहरसंगै फोटो खिच्नेको भीड लाग्ने गरेको छ । गुलमोहरले वीरेन्द्रनगरको शोभा बढाएको छ । गुलमोहोरको पृष्ठभूमिमा पैसा लिएर फोटो/भिडियो खिचिदिने व्यवसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले प्रतिफोटो २० रुपैयाँ र भिडियोको ५० रुपैयाँ लिने गरेका छन् ।

Photo-(1)-(4)-1747482300.jpg
Photo-(10)-(4)-1747482296.jpg
Photo-(11)-(4)-1747482292.jpg
Photo-(2)-(5)-1747482290.jpg
Photo-(3)-(4)-1747482286.jpg
Photo-(5)-(4)-1747482281.jpg
Photo-(9)-(4)-1747482279.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार