सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले बढेको छ । यससँगै सूचक २७१५.९४ विन्दुमा आएको छ । ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १४ हजार ९ सय ४९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २८ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।