सुनचाँदीको मूल्य बढ्यो

सोमबार, फागुन १२, २०८१

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो । यसैगरी सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार