सुनचाँदीको मूल्य बढ्यो

सोमबार, फागुन ५, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । जसअनुसार आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोवार भएको  छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार