भारतले छुटायो नेपालका लागि सय करोड भारू अनुदान

शनिबार, माघ १९, २०८१
मयुर प्लाई

नयाँ दिल्ली । भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ । आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार