सुनचाँदीको मूल्य स्थिर

बिहीबार, मंसिर २७, २०८१

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार