आज कति पुग्यो सुनचाँदीको मुल्य ?

सोमबार, जेठ २८, २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ । यस अघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै  कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको मुल्य स्थिर रहदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार