हेटौडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो सशस्त्रले निभायो

बुधबार, वैशाख १९, २०८१

हेटौडा । सशस्त्र प्रहरीको एक टोलीले  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ । सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले आगो निभाएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार