रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

मंगलबार, वैशाख १८, २०८१

बैशाख । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ । आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ । खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका छन् । थप जानकारीका आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार