सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

बुधबार, वैशाख ५, २०८१

बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार