प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

सोमबार, वैशाख ३, २०८१

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ । ३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार