माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ । माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार