यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

सोमबार, चैत १२, २०८०

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३।१९ रुपैया र बिक्री दर १३३।७९ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७।८६ रुपैयाँ र बिक्री दर १६८।६२ रुपैयाँ रहेको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६।७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।१६ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४३।९४ रुपैया रहेको छ भने बिक्री दर १४४।५९ रुपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६।५२ र बिक्री दर ३६।६८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार