यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, फागुन २३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा तोक्दा बिक्री दर १६८ रुपैयाँ ६१ पैसा कायम गरेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा र  बिक्री दर १६८ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार