एक हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, फागुन ४, २०८०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोवार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने आज ३५ रूपैयाँले बढेको छ। आज चाँदी ५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार