यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

बुधबार, फागुन २, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ ।  यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७० पैसा रहेको छ ।  आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार