यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

सोमबार, माघ २९, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ ।  यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ । आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार