देशभरका विद्यालयलाई आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन

बुधबार, पुस ११, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । 

Jesta-1703649670.jpg

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार