प्रधान सेनापतिद्वारा दज्र्यानी चिह्न प्रदान

सोमबार, मंसिर ११, २०८०

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । 
जंगी अड्डामा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति शर्माले सिलवाललाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका हुन् । 
महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि सोही अवसरमा महासेनानी दर्जाको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार