तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ती न सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सयले बढेर एक लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम छ ।
हिजो बुधबार एक लाख १२ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।
त्यसैगरी,आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १४ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार