माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

बुधबार, चैत २२, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । माओवादी पदाधिकारीको बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार