डिशहोममा १ वर्षको रिचार्ज गर्दा ४ जनाले जिते एक एक लाख नगद

उपहार जित्नेमा देबका आचार्य र रत्नकला बुढाथोकि र कमला रिजाल हिरालाल जाल र एम्बिता राई
मंगलबार, चैत २१, २०७९

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना अन्तर्गत  यो साता चार जनाले नगद एक लाख रुपैयाँ उपहार जितेका छन् । देबका  आचार्य र रत्नकला बुढाथोकि, कमला रिजाल हिरालाल रिजाल तथा  एम्बिता राईले एक एक लाख नगद जितेका हुन् । Sainju Enterprises अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्ग का Dealer दाई बाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गतउक्त नगद पुरस्कार प्राप्त गरेका हुन ।
ग्राहकलाई १ लाख डिस मिडियाबाट RSM बिपिन्द्र न्योपाने  Officer बिजय पन्थिको उपस्थितमा खोटाङ उद्योग बाणिज्य संघ का अध्यक्ष राजनप्रसाद आचार्यले हस्तान्तरण गरेका हुन् ।  
विजेता लाई हार्दिक वधाई दिदै सम्पूर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी. रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार