कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

मंगलबार, चैत १४, २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । आज चैत १४ गते बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहान ११ बजे बस्ने गरी सारिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार