पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक

शनिबार, चैत ११, २०७९

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालयमा बसेको छ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नयाँ समीकरण, सरकारको पूर्णता र गृहमन्त्रालयबारे पदाधिकारीसँग छलफल गरेका छन् । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको बैठकमा सरकारको साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार