नागरिकता बिद्येयक संसदमा प्रस्ताव

बुधबार, असार २९, २०७९

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता बिद्येयक प्रस्तुत गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले नागरिकता बिद्येयक प्रस्तुत गरेका हुन । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिद्येयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो बिद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार