हुलास फिन सर्भले बोलायो साधारणसभा

शुक्रबार, असार १७, २०७९

काठमाडौं । हुलास फिन सर्भ लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत ३१ जेठ बसेको बैंठकको निर्णय अनुसार  २६ असारका लागि सभा बोलाएको हो । उक्त सभामा कम्पनीको रजिष्ट्रार कार्यालयको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समिति सदस्य थप सहित पुनर्गठन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने जस्ता विषयमा छलफल हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार