सोसल मिडिया
Contact Us
युनिकोड
मुगु, २ जेठ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई वडा नं ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् । कुमाईले ११९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर बुढा ११४ मत पाएर पराजित भए ।