धनकुटा नगरपालिकामा एमालेको अग्रता

आइतबार, जेठ १, २०७९

धनकुटा, १ जेठ । धनकुटा नगरपालिकामा नेकपाले अग्रता बनाएको छ । नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले ३१८४ मत पाउँदा  कांग्रेसका उम्मेदवारले २४६३ मत पाएका छन् ।  त्यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता बनाएको छ । एमाले उम्मेदवारले २५७१ मत पाउँदा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले २४६७ मत पाएका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार