सोसल मिडिया
Contact Us
युनिकोड
झापा, ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् । महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर-९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए ।