मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका-२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन् । मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार